गृहपृष्ठ

तपाइहरुलाई जापानी जीवनमा केहि समस्या भएमा हामिलाई भन्नुहोस ।

हामी जापान मा बस्ने संसारभरका मानिसहरु लाई समर्थन गर्दछौं। मिलेर समस्याको समाधान गरौं ।

top画像

तपाइहरुलाई जापानी जीवनमा केहि समस्या भएमा हामिलाई भन्नुहोस ।

हामी जापान मा बस्ने संसारभरका मानिसहरु लाई समर्थन गर्दछौं। मिलेर समस्याको समाधान गरौं ।

हाम्रो सेवाहरु

h2-icon

जापानी भाषा शिक्षा

事業内容画像1

事業内容画像2

कक्षाको फोटो

हाम्रो मुख्य व्यवसाय जापान बस्ने दुनिया भरका मानिसहरूलाई जापानी भाषा सिकाउनु हो।
हाम्रो स्कूलको राम्रो पक्ष्य भनेको योग्य शिक्षकबाट अध्यापन गराउनु हो ।
हाम्रो सेवा जापान मा बसी जापानी भाषाको अध्ययन गरी रहेका व्यक्तिहरु को लागी हो।
कक्षाहरु स्कूलको कक्षा कोठाहरूबाट सञ्चालन हुनेछन्, विद्यार्थीहरू एक ठाउँमा भेला भएर प्रशिक्षकबाट मार्गदर्शन गरिन्छ ।

सम्बन्धित विद्यालय परिचय

group-school-h3.icon

千葉モードビジネス専門学校高等課程画像

千葉モードビジネス専門学校高等課程

यो chiba को tsuga शहर अवस्थित स्कूल हो।
जूनियर हाई स्कूल बाट स्नातक गरेका विद्यार्थीहरुको कोर्स हो।
अध्ययन अवधि ३ बर्ष हो।
तपाइँ फेसन र व्यापार अध्ययन गर्न सक्नुहुन्छ।

千葉モードビジネス専門学校画像

千葉モードビジネス専門学校

यो chiba को tsuga शहर अवस्थित स्कूल हो।
हाई स्कूल बाट स्नातक गरेका विद्यार्थीहरुको कोर्स हो।
अध्ययन अवधि 2 बर्ष हो।
तपाइँ व्यापार र जापानी भाषाको बारे मा अध्ययन गर्न सक्नुहुन्छ।

CMB日本語教師養成講座画像

CMB日本語教師養成講座

यो पाठ्यक्रम जापानी भाषाको शिक्षक बन्न चाहनेहरु को लागी हो।
सबैभन्दा छोटो कोर्स ३ महिनाको (४२० घण्टा) हुन्छ ।

साझेदार कम्पनीको परिचय

group-school-h3-icon

学校法人瀧澤学園画像画像

学校法人瀧澤学園
(Education)

यो संस्थाबाट माथी उल्लेखित विद्यालयहरु संचालन गरिन्छ ।
हामी केवल सिक्ने क्षमतामात्र नभएर EQ शिक्षामा पनि ध्यान केन्द्रित गरीरहेका छौं।

行政書士法人セイントオフィス画像

行政書士法人セイントオフィス
(Visa support)

हामी जापान मा बस्ने दुनियाभरका अन्तर्राष्ट्रिय विद्यार्थीहरु र मानिसहरु लाई सेवाहरु प्रदान गर्दछौं।
हामी जापानमा बस्नेहरुका लागी भिषाको पनि सहयोग गर्दछौ ।

Growth Ship株式会社画像

Growth Ship株式会社
(Labor service)

हामी श्रम सम्बन्धी काम गर्छौ।
हामी जापानमा बस्ने संसारभरिका मानिसहरुलाई जापान मा काम खोज्न मद्दत गर्दछौं।