व्यापार सामग्री
Service
जापानी भाषा शिक्षा

CMB PLUSमा बिद्यार्थीहरु स्वतन्त्र रूपमा अध्ययन गर्ने शिक्षा प्रदान गर्दछ ।
हाम्रो मुख्य व्यवसाय जापान मा बस्ने दुनिया भर बाट मानिसहरु लाई जापानी पढाउनु हो।
हामी स्कूल प्रयोग गरेर कक्षा सञ्चालन गर्नेछौ,
बिद्यार्थीहरुलाई कक्षामा विभाजन गरी कक्षाहरु लिइन्छ।


कक्षाको बारेमा

आफ्नो स्तर अनुसार कक्षा लिन सक्नुहुन्छ।
कक्षाहरु जापानी भाषाको स्तर अनुसार ३ वर्ग मा विभाजित छन्।
कक्षा मा, हामी विद्यार्थीहरुको परिस्थिति अनुसार आवश्यक शब्दहरु सिकाउनेछौं।
यदि विद्यार्थी हो भने, हामी तपाईंहरुलाई स्कूलमा प्रयोग गरिने भाषा सिकाउनेछु।
यदि तपाईंहरु काम गर्दै पढ्दै हुनुहुन्छ भने, हामी तपाईंहरुलाई काममा प्रयोग हुने भाषा सिकाउनेछौ ।
कक्षामा, तपाईले “पढ्ने, लेख्ने, बोल्ने र सुन्ने” को चारवटा क्षमताहरू राम्रोसँग सन्तुलित ढंगले प्राप्त गर्नुहुनेछ।
कक्षा हप्तामा २,३पटक सन्चालन गरिनेछ।
तपाइ आफुलाई अनुकुल हुने timetable रोज्न सक्नुहुनेछ । Private lessons पनि उपलब्ध भएकाले, कृपया हामीलाई सम्पर्क गर्नुहोस्। (070-3995-1963)

शिक्षण सामग्रीको बारेमा

CMB PLUS जापानी भाषा बुझ्न सजिलो हुने शिक्षण सामग्रीको प्रयोग गर्दछौं ,
विद्यार्थीहरुलाई भाषा सम्झन मद्दत गर्नको लागी कक्षामा चित्रणकार्डको प्रयोगपनी गरिन्छ ।
जापानी संस्कृति मा रुचि प्राप्त गर्न,कहिलेकाहीं कक्षा मा जापानी MANGA र ANIME पनि प्रस्तुत गरिन्छ ।